श्री सर्वोच्च अदालतमा चढाएको निर्वेदिपत्र विषयः श्री मुख्य रविष्ट्रारज्यूिाट भएको दरविठ आदे श बदर गरर िााँ उ। काठमाडौ विल्ला, काठमाडौ महानगरिाविका, िडा नं. १४ किंकी िस्ने डााँ सी नारायण रे ग्मीको नावि, अविप्रसाद उिाध्याय रे ग्मीको छोरा िषष ५२ को अवििक्ता (िाइसेन्स नं. निवेदक ४०५९) डा. गणेश रे ग्मी...............................................................................................................१ निरुद्द नेिाि सरकार प्रिानमन्त्री िथा मन्त्रन्त्रिररषद् को कायाष िय, वसहदरिार समेि .................६ निपक्षी वनयामनुसार िािे दस्तुर विरे को रवसद यसै साथ संिि राखी श्री मुख्य रविष्ट्रारज्यू, सम्मावनि सिोच्च अदाििििाट वमवि २०७८।०३।३०।०४ गिे भएको दरविठ आदे श िदर गरी मेरो ररट वनिेदन दिाष गराई िाउन सिोच्च अदािि वनयमाििी, २०७४ वनयम (१०) अनुसार दे हाय िमोविम यो वनिेदन गरे को छु । १. नेिाि सरकारका माननीय अथषमन्त्रीज्यूिाट आवथषक िषष २०७७/७८ को ििेट मार्षि “निजामती, सार्ववजनिक संस्थाि र प्रनतष्ठािका कमवचारीलाई तलर्व सनितको दस नदि पर्वटि नर्वदा नदिे र निजी क्षेत्रमा कार्वरत कमवचारीलाई समेत सोिी अिुसारको सुनर्वधा प्रदाि गिव प्रेररत गररिेछ” भन्ने वनणषय भएकोमा प्रहरी कमषचारीिाई भने सो विदा नवदएकोिे प्रहरीिाई िवन उििब्ध गराई िााँ उ भन्ने समेि माग रहे को मेरो ररटमा उठाईएका संिैिावनक िथा कानुनी प्रश्नहरु र माग गररएको उिचार यसै वनिेदन साथ संिि ररट वनिेदनबाट अिगि हुने हुाँ दा यहााँ िुनराबृवि गरे को छै न । २. मेरो उल्लेन्त्रखि ररट वनिेदन दरविठ गदाष श्रीमान् मुख्य रविष्ट्रारिाट दे हाय िमोविमको आिार विइएको छ। “निर्वेदकले निजामती कमवचारीले पाए सरि प्रिरी कमवचारीले पर्वटि नर्वदा िपाएको र सनित भएको नर्वदामा र्वस्न समेत िपाएकोले नर्वदा उपलब्ध गराउि आदे श जारी गरी पााँउ भिी सार्ववजनिक सरोकारको नर्वर्वादको रुपमा प्रस्तुत निर्वेदि नलए आएको दे खिर्ो। अन्य सेर्वाका कमवचारीले पाए सरि निदा िपाएको र सनित नर्वदा नलि िपाएको कुरामा मकाव पिे प्रिरी कमवचारीले निर्वेदि नलई आउिुपिेमा सरोकार िै िभएका र्ी निर्वेदकले सार्ववजनिक िक र्वा सरोकारको नर्वर्वाद भनि प्रस्तुत निर्वेदि नलई आएको हाँदा मुलुकी दे र्वािी कार्वनर्वनध संनिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत निर्मार्वली २०७४ को निर्म १८ र्वमोनजमको िकदै र्ाको अभार्वमा दताव गिव नमलेि। मुलुकी दे र्वािी संनिता २०७४ को दफा १२८ तथा सिोच्च अदालत निर्मार्वली, २०७४ को निर्म १८ र्वमोनजम दरपीठ गरर नदइएको छ।” 1 ३. श्रीमान् मुख्य रविष्ट्रारज्यू िाट विइएको दरविट गने आिार उवचि र कानुन िमोविम नभएको भवन दे हायिमोविम सम्बैिावनक, कानुनी, निीर र विविि गरी चार िक्षिाट स्पष्ट् गदष छु। ३.१.क सम्वैधानिक पक्ष: प्रहरीिाई ‘ियषटन विदा’ नवदने भन्ने नेिाि सरकारको कायषिे समग्र प्रहरी कमषचारीको संवििानको िारा १८ (१) (समानिाको हक) र (२) (कुनै िवन आिारमा भेदभाि नगररने हक), िारा २४ (िेशा र व्यिसायको आिारमा भेदभाि नगररने हक), िारा २५ (सम्पवि आिषन गने हक), िारा ३४ (१) (श्रमको हक) र (२) (उवचि िाररश्रवमक र सुवििाको हक) समेिका नैसवगषक मौविक हकमा असर िरे को हुाँ दा उन्त्रल्लन्त्रखि हक र अविकार प्रचिनको िावग उल्ले न्त्रखि ररट दायर गररएको वथयो। सो सम्वन्धमा माग गररएको उिचार संवििानको िारा १३३ (२) र (३) अनुसार िो चावहने उियुक्त आदे श िारी गरी िाउाँ भन्ने हो। प्रहरी कमषचारीका त्यस्ता हकमा असर िरे निरे को कुरा वनणषय गने अविकार र माग गररएको उिचारको सम्वन्धमा विश्लेषण गने दावयत्व र विम्मेिारी माननीय न्यायमूविष ज्यू को हो। त्यो अविकार प्रशासवनक कमषचारीिाई हुन सक्तैन। ररटमा माग गररएका उन्त्रल्लन्त्रखि हक र अविकारहरू ‘प्रिरीको न्यार्’ सम्वन्धी अविकारसाँग सम्वन्ध राख्छन। संवििानको िारा १२६ अनुसार नेिािको न्याय सम्बन्धी अविकार यो संवििान, अन्य कानून र न्यायका मान्य वसद्धान्त बमोविम अदािि िथा न्यावयक वनकायबाट प्रयोग गररनेछ भन्ने व्यिस्था छ। त्यो अविकार प्रशासवनक कमषचारीिाई हुन सक्तैन। उक्त ररटमा माग गररएको कुराहरू नेिािको संवििानको िारा ५१ िमोविम प्रहरी समेििाई व्यिसावयक र िनउिरदायी िनाउन राज्यिे अििम्वन गरे को िा गनुषिने वनवि अन्तरगि िदष छन। नेिािको संवििानको िारा २६८ िमोविम प्रहरी कायष सञ्चािन िगायि प्रहरीसाँ ग सम्वन्त्रन्धि अन्य व्यिस्था संघीय ऐन िमोविम हुने व्यिस्था छ। संवििानको अनुसूवच ५ (केन्त्रिय प्रहरी) र अनुसूवच ६ (प्रदे श प्रहरी) सम्वन्धी व्यिस्था र सरकारिे प्रहरीिाई व्यिसावयक र िनउिरदायी िनाउने कुराहरू सम्मानीि न्यायमूविष िे नै मनन् गनुषिने कुरा हो। त्यो अविकार प्रशासवनक कमषचारीिाई हुन सक्तैन। ३.१.ि कािुिी पक्ष: नेिाि सरकारका माननीय अथषमन्त्रीज्यूिाट प्रस्तुि २०७८।०२।१५ गिे आवथषक िषष २०७८/७९ को िावषषक बिेटको “राहि, सहुवियि र आवथषक िूनषउत्थान” शीषषक अन्तगषिको बाँदा नं . ६६ मा “आन्तररक पर्वटिलाई प्रर्वधवि गिव निजामती, सार्ववजनिक संस्थाि र प्रनतष्ठािका कमवचारीलाई १० नदिको पाररश्रनमक िरािरको रकम सनित पर्वटि काज उपलब्ध गराइिेछ। निजी क्षेत्रमा कार्वरत कमवचारीलाई समेत सोिी अिुसारको सुनर्वधा प्रदाि गिव प्रेररत गररिेछ” भन्ने उल्लेख छ। यसको मििि दे शको आन्तररक ियषटन प्रििषन गने को िावग यो ब्यिस्था ल्याइएको दे न्त्रखन्छ। यहा महत्विूणष प्रस्न के हो भने “के कमवचारीलाई त्यो सुनर्वधा नदइदा आन्तररक प्रर्वधविलाई सिर्ोग हदै ि र?” यसैगरी, कमषचारीको सुवििाको दृवष्ट्कोणिाट हे दाष त्यो सुवििा कमषचारीको वहिको िावग ल्याइएको हो। “के निजामती, सार्ववजनिक संस्थाि र प्रनतष्ठािका कमवचारी र निजी क्षेत्रमा कार्वरत कमवचारीलाई नदि प्रेररत गररिे नर्वदा सुनर्वधा प्रिरी कमवचारीलाई पनि नदिु उनचत िोइि र?” यी कानुनी प्रस्नको विश्लेषण गने दावयत्व र विम्मेिारी सम्मावनि न्यायमूविष कै हो। त्यो अविकार प्रशासवनक कमषचारीिाई हुन सक्तैन। 2 ३.१.ग िकदै र्ाको प्रस्न: श्रीमान् मुख्य रविष्ट्रारज्यू िे दरविठ गदाष मुिुकी दे िानी कायषविवि संवहिा, २०७४ को दर्ा १२८ र सिोच्च अदािि वनयमाििी २०७४ को दर्ा १८ अनुसार म वनिेदकिाई सरोकार नै नभएको व्यन्त्रक्त र मेरो हकदै या निुिे भवनएको छ। म ३० िषष प्रहरी सेिामा कायषरि रही हािै सेिा वनिृि भएको िूिष प्रहरी िररष्ठ उिरीक्षक हुाँ । मैिे “कािूिको शासिको पालिा र प्रिरीका चुिौतीिरू” भन्ने शीषषकमा विद्यािाररवि गरे को छु । कररि साढे ३ िषष संयुक्त राष्ट्र संघ अन्तगषि युरोि र अविका समेिमा काम गरे को छु । हाि कानुन विषयकै प्राध्यािनमा संिि छु । हरदम िनसेिामा समविषि रहनु िने प्रहरी आर्ै अन्यायमा िरे को र वनिामिीिे विदा िाउाँ दा आन्तररक ियषटनिाई िढािा िुिे र प्रहरीिे िाउाँ दा निुिे भन्ने िस्तो अनुवचि व्याख्या गररएकोमा त्यस क्षेत्रको ‘शैवक्षक अनुसन्धानकिाष ’ (एकेडे वमक ररसचषर) को नािा समेििे यो ररट वनिेदन विई सम्मावनि सिोच्च अदाििको शरणमा आएको छु । एकािर्ष म विम्मेिार नागररक हुाँ िसिाई प्रहरी र प्रहरी व्यिस्थािनका कुरामा सरोकार अिश्य छ। अकोिर्ष म आिश्यकिा अनुसार प्रहरीको से िाप्राप्त गनुषिने सेिाग्राही िवन हुाँ । हवियार सवहि वडउटीमा रहनुिने र चौविसै घण्टा सेिामा रहे को मावनने यी कमषचारीहरू अझ िढी िरोिाि (िेस), प्रोत्सावहि िा उत्प्रेररि (मोवटभेटेड) र समविषि हुनु िरुरी हुन्छ। त्यसको िावग विदा प्रहरीिाई झन िरूरी छ। यस अिस्थामा मात्र प्रहरीिे प्रभािकारी सेिा वदन सक्नेछन्। प्रहरी संगठन सािषिवनक वनकाय हो। प्रहरी कमषचारीहरू सािषिवनक सेिाका व्यन्त्रक्तहरू हुन। प्रहरीको विदाको सन्दभष सािषिवनक सरोकारको विषय हो, हुनुिछष । िी सं गठनका कुराहरू सािषनवनक सरोकारका विषयहरू हुन। यसमा मिाई हकदै या छै न भन्नु अनुवचि छ। ३.१.घ िनजरिरु: म िस्ता मावनसिे यस्ता प्रकारका विषयिाई सािषिवनक सरोकारको विषय मानी विवभन्न ररट वनिेदन दायर गरे का र सम्मावनि अदािििे त्यसिाई न्त्रिकार गरे का प्रशस्त निीरहरू छन। यसमध्येका केवह िि िुाँदामा उल्लेन्त्रखि गरे कोछु । १. नेिाि सरकार विरुद्द िूिष प्रहरी महावनरीक्षक ओम विक्रम राणा िगायि िीन आइवििी समेि ३२ िनािाई प्रहरी कल्याणकोषको रकम भ्रष्ट्ाचार गरे को मुद्दा चिाईयो। प्रहरी कल्याण कोष संस्था दिाष ऐन, २०३४ अनुसार दिाष भएको संस्था हो। उवनहरू सिै विरुद चिेका 069—R-1267, 069-CR-1079 समेिका मुद्दाहरू सं स्था दिाष ऐन २०३४ अनुसार स्थाविि गैरसरकारी साँस्था “प्रहरी कल्याण कोष” साँग सम्वन्धीि वथए। त्यसमा प्रवििादीहरूिे प्रहरीको कल्याण केिि सां गठवनक विषय हो। प्रहरीको कल्याणको सन्दभष को संस्थामा दिाष ऐन २०३४ को दर्ा ५(३) अनुसार व्यन्त्रक्त सरह नाविश उिुर वदने व्यिस्था छ। अन्यिाई हकदै या हुाँ दैन भन्ने िकषविई अन्त्रियारिे अनुसन्धान गरी मुद्दा चिाउन वमल्ने होइन भन्ने िकष राखेका वथए। अथाष ि प्रहरीको सरोकारको विषय अन्यिाई छै न भन्ने िकष रान्त्रखयो। िर, सम्मावनि अदािििाट “प्रिरी कल्याण कोष सार्ववजनिक चररत्रको भएको र उक्त संस्थाको रकम नििानमिाका सम्वन्धमा अखिर्ार दु रपर्ोग अिुसन्धाि आर्ोगले अिुसन्धाि गरी भ्रष्टाचार निर्वारण ऐि अिुरुप भ्रष्टाचारमा मुद्दा दार्र गिव सक्ने िै दे खिि आर्ो” भन्ने व्याख्या भएको छ। यसैिे “प्रहरीको कल्याण” सन्दभष मा केिि प्रहरी कमषचारीिाई मात्रै हकदै या हुन्छ भन्ने आसयिे गररएको उक्त दरविठ आदे श उवचि होइन। 3 २. हािैको चवचषि “अखिर्ार दु रुपर्ोग अिुसन्धाि आर्ोगले खिङ अपरे शि गिव िपाउिे” भन्ने सम्वन्धमा अवििक्ता विष्णुप्रसाद वघवमरे विरुद्द अन्त्रियार दु रुियोग अनुसन्धान आयोग समेि भएको सम्वैिावनक इििासको आदे श नं . ०७४-WC-००२० मुद्दामा ररट वनिेदनकिाष अवििक्ता नै वथए। त्यो मुद्दा एक ििन्त्र अवििक्तािे हािेकोमा दिाष भई “माइलिोि इन्टरनप्रटे सि” भयो। त्यसैिे सोही प्रकारको मेरो वनिेदनमा हकदै या को प्रसं ग उठाइ दरविठ गररनु उवचि होइन। ३. मोहनमाया कुस्ले समेि विरुद्द कृष्णमुरारी दशषनिारीसमेि भएको ने .का.ि.२०५१, अंक १, वन.नं. ४८४८, िृ. २७ मा उल्लेन्त्रखि िरमादे श मुद्दामा “सारर्वाि तथा कार्वनर्वनध कािुि र सर्ववमान्य नसद्धान्त समेतको नर्वपररत भई गम्भीर प्रकृनतको त्रुटी भई प्रष्ट रुपमा कािुि र न्यार्को उल्लंघि भएको दे खिएको अर्वस्थामा कािुि एर्वं न्यार्को मर्ावदा स्थापिाथव ररट उपचारको व्यर्वस्था गररएको हाँदा निर्नमत अदालतिाट ति ति फैसला भएपनि गम्भीर प्रकृनतको त्रुटी नर्वद्यमाि भएको खस्थनतमा ररट उपचार ईन्कार गिुव उपर्ुक्त िहिे” भन्ने वसद्धान्त प्रवििादन भएको छ । ४. अवििक्ता कमि िहादु र खत्री विरुद्द सम्माननीय प्रिानमन्त्री समेि भएको दरविठ आदे श िदर गरी िााँ उ भन्ने वनणषय नं . ७२२१, ने.का.ि. २०६०, अंक ५.६ मुद्दामा िूणष इििाशिाट “दरपीठ सम्बन्धी कार्वनर्वनध, आधार र कारण एकमुष्टरुपमा सिै मुद्दामा र्िी हन्छ र र्सै हन्छ भिी निर्क्योल गिे नर्वषर् जनटल र दु रुि हिे । दरपीठ आदे श गिुव पूर्वव न्यानर्क पदानधकारीिाट न्यार्का मान्य नसद्धान्त, कािूिको व्याख्या र प्रमाणको मूल्याकंि गरी गिुवपिे प्रकृनत, अर्वस्था नर्वद्यमाि रिेको छ, छै ि िेरी त्यसलाई प्रभार्वपािे र्वा न्यानर्क निणवर् गिुवपिे प्रकृनतका नर्वषर् ठम्याएर मात्र र्सको प्रर्ोग हिे।” भन्ने वसद्दान्त प्रवििादन भएको छ। ५. दरविठ गने कायषमा सिै कमषचारीहरू चनाखो हुनुिछष । यसिाई हिुका ढं गिे हे नुष हुाँ दैन। गौमिी सुनारनी समेि विरूद्ध िुनरािेदन अदािि बुटिि समेि उिर उत्प्रेषण आदे श िारी गररिााँ उ भन्ने मुद्दा, वनणषय नं . ७८३७, ने .का.ि.२०६४ अङ्क ४ मा “मुद्दाको नर्वषर् र्वस्तु नभत्र प्रर्वेश गरी नफरादपत्र दरपीठ गररनदिे अनधकार तथा कतवव्य श्रेस्तेदारलाई प्राप्त भएको खस्थनत िदे खिाँदा............न्यार् सम्पादिमा अदालतले िनलर्ो र कमजोर भिेर भेद गर् िे कुरा हाँदैि । नकिकी आफु समक्ष न्यार्को र्ाचिा गिव आएका िरे कलाई सम्माि गिुव र्थोनचत नर्वनध प्रकृर्ा अिुसार उिीिरूका कुरा सुन्नु न्यार् नदिु, गिुव अदालतको मूल धमव िो । आफ्िो र्स मूल धमव निर्वावि गिे कुरामा साधि, श्रोत र पहच भएकािरू पक्ष भएका मुद्दामा कमजोर दे खिएका पक्षका सम्बन्धमा भिे अदालत चिािो हि आर्वश्यक हिे।” भन्ने वसद्दान्त प्रवििावदि भएको छ। ६. दरनपठ आदे श सम्वन्धी प्रकृर्ा स्वाभार्वैले स्वनर्वर्वेकीर् जस्तो दे खिए पनि न्यार्को झोला थािी न्यायको मन्त्रन्दरमा आउन चाहने व्यन्त्रक्तको न्याय िाउने मागष अिरुद्द हुने वकवसमिे दरविठ हुनु हुदै न भन्ने वसद्दान्त हरू िेरै मुद्दामा विवभन्न प्रकारिे प्रस्तुि भएका छन् । ७. यसै प्रकृविका मुद्दाहरूमा वनिदे दक आर्ैिे विगिमा यसै सम्मावनि अदाििमा अरु िवन मुद्दाहरू सािषिवनक सरोकारका विषय अनुरुि दायर गरे को छु । िी सिै मुद्दाहरू दरविठ नभई दिाष भई विचाराविन छन्। “प्रिरीका असईले सुव्वा सरिको मर्ावदा र सुनर्वधा पाउिुपिे ” भन्ने विषयमा ०७७-WO-०७४८ मा दिाष भएको मुद्दा, नेिाि प्रहरीिाई सशस्त्र प्रहरीिाई भन्दा िेरै कम सुवििाहरू वदइएको सन्दभषमा िी िेरै मध्ये को एउटा सारभुि प्रस्न रहे को “अर्वकाश पाउिे र्वेलामा ५ पुरा गरे मा एकति पदोन्नती पाउिे ” भन्ने सम्वन्धमा ०७७-WO-०९२२ मा 4 दिाष भएको मुद्दा यसै िरुिका मुद्दा हुन्। िी मुद्दा दरविठ नभई दिाष भएका छन भने सोही िरुिको यो मुद्दामा भने दरविठ गररयो। यसरी एउटै िाभार र प्रकृविका मुद्दामा श्रीमान मुख्य रविष्ट्रारज्यू िाट असमान व्यिहार गरी दरविठ गररएकोिे िदर गररिााँ उ । ३.१.ङ नर्वनर्वध वनिामिी सेिा भन्दा प्रहरी सेिामा कडा वनयन्त्रण रान्त्रखएको हुन्छ। प्रहरी कमषचारीिाई वनिामिी भन्दा िेरै िढी अनुशासनमा िााँ विएको हुन्छ। प्रहरीको सां गठवनक िरम्परा िवन वनकै कठोर रहे को हुन्छ। प्रहरी वनयमाििी २०७१ को वनयम ९९ िमोविम सरकारको आिोचना गनष नहुने भन्ने आचरण सम्वन्धी व्यिस्था र प्रहरी वनयामििी २०७१ को वनयम ३० अनुसार प्रहरी कमषचारीको िढु िामा िढु िा सवमवििे वनणाष यक नं िर वदने व्यिस्थािे गदाष प्रहरीिे हििि सरकारको वनणषयमा प्रस्न उठाउन सक्तैनन्। िढु िा सवमवििे वदने नंिर वदने प्रचिन वनिामिीमा छै न। यदी कुनै कुरामा प्ररही कमषचारीिे सरकार िा संगठनको विरोि गयो भने सोही िढु िा सवमविको िवििेकीय नंिर मार्षि सां गठवनक िदिा विने िस्तो काम हुन्छ। यसैिे प्रहरी कमषचारीहरु कवििय अिस्थामा अन्याय सहे र िवन चुि रहे का हुन्छन तर उिीिरूको हृदर्मा सिै सरकारी कमवचारीलाई उपलब्ध गराइएको सुनर्वधा पाउिे र्वैध अपेक्षा (Legitimate Expectation) भिे रिेको हन्छ। असमानिािाट सृविि चोट िुगेकै हुन्छ। अन्ति: यी कुराहरू उवनहरूको व्यिसावयकिामा नकारात्मक असर िादष छ र गुणस्तररय से िा प्रदान हुन गाह्रो िछष । यी सबै सम्वैिावनक र कानुनी वसद्दान्त, निीर, िकषहरू मनन् गनषको िावग विविघ कानुनी अविकार साँगै रावष्ट्रय र अन्तरावष्ट्रय “न्यार्का मान्य नसद्दान्त” समेि अििम्वन गनष सक्ने सम्मानीि न्यायमूविषहरूिे नै मुद्दा सुनुिाई गनुषिने हुन्छ। श्रीमान् मुख्य रविष्ट्रारको उक्त दरविठिे यो मुद्दािाई सम्मावनि न्यायमूविषस समक्ष िाने ढोका नै िन्द गररवदएकोिे न्यायको याचक न्यायको झोिी विएर न्यायको मन्त्रन्दरमा प्रिेश गनष निाई र्की िान िने अिस्था सृिना भएकोिे माथी वििेवचि विवभन्न आिार कारणिाट उक्त दरविठ आदे श िदर गरी िााँ उन सविनय वनिेदन गदष छु। ४. प्रस्तुि मुद्दामा बहसका क्रममा प्रस्तुि गररने बहस बुाँदािाई यसै ररट वनिेदनको अवभन्न अंग मावनिाउाँ । ५. संिि कागि प्रमाण: क) वमवि २०७८।०३।३० को श्री प्रमुख रविष्ट्रारको दरिीठ आदे शको छााँ याकवि.........................१ ख) सम्मावनि सिोच्च अदाििमा यस िूिष प्रस्तुि गररएको ररट वनिेदन........................................ १ ग) सम्मावनि सिोच्च अदाििमा यस िूिष प्रस्तुि गररएको ररट वनिेदनको सारसंक्षेि..................१ ६. यस सम्वन्धमा अन्यत्र कुनै उिुर िािुर गरे को छै न। यसमा िेन्त्रखएको व्यहोरा वठक छ । र्रक ठहरे कानून बमोविम सहाँ िा बुझाउाँ िा। वनिेदक अवििक्ता गणेश रे ग्मी (िाइसेन्स नं. ४०५९) इवि सम्वि् २०७८ साि श्रािण १२ गिे रोि् ३ शुभम् ..................................................................। 5
Enter the password to open this PDF file:
-
-
-
-
-
-
-
-
-
-
-
-