श्री सवोच्च अदालतमा चढाइएको निबेदि पत्र काठमाडौ निल्ला, काठमाडौ महािगरपानलका, वडा िं. १४ कलंकी वस्ने डााँसी िारायण रेग्मीको िानत, अनिप्रसाद उपाध्याय रेग्मीको छोरा वर्ष ५१ को डा. गणेश रेग्मी...............................१ निवेदि नबरुद्द िेपाल सरकार प्रधािमन्त्त्री तथा मनन्त्त्रपररर्द्को कायाषलय, नसहदरवार............................... १ िेपाल सरकार, अथष मन्त्त्रालय, ससंहदरवार.....................................................................१ िेपाल सरकारका माििीय अथष मन्त्त्रीज्यू, ससंहदरवार......................................................१ िेपाल सरकार गृह मन्त्त्रालय, ससंहदरवार काठमाडौ........................................................१ बिपक्षी प्रहरी प्रधाि कायाषलय, िक्शाल काठमाडौ..................................................................................१ सशस्त्र प्रहरी प्रधाि कायाषलय, हलचोक, काठमाडौं...........................................................१ मुद्दा: परमादेश समेत । म निवेदक सवोच्च अदालत नियमावली, २०४९ बमोनिम लािे दस्तुर नतरेको निस्सा यसैसाथ राखी िेपालको संनवधाि को धारा ४६ तथा धारा १३३ अिुसार यो ररट निवेदि नलइ उपनस्थत भएको छु । प्रहरीलाई ‘पयषटि नवदा’ िददिे भन्ने िेपाल सरकारको कायषले संनवधािको धारा १८ (१) (समािताको हक) र (२) (कु िै पनि आधारमा भेदभाव िगररिे हक), धारा २४ (पेशा र व्यवसायको आधारमा भेदभाव िगररिे हक), धारा २५ (सम्पनि आिषि गिे हक), धारा ३४ (१) (श्रमको हक) र (२) (उनचत पाररश्रनमक र सुनवधाको हक) समेतका िैसर्गषक मौनलक हकमा असर परेको हाँदा उनल्लनखत हक र अनधकार प्रचलिको लानग धारा १३३ (२) र (३) अिुसार िो चानहिे उपयुक्त आदेश िारी गरी पाउाँ । १) निवेदक ३० वर्ष प्रहरी सेवामा कायषरत रही हालै सेवा निवृि भएको पूवष प्रहरी वररष्ठ उपरीक्षक हाँ । मैले प्रहरी नवर्यमा नवद्यावाररनध गरेको छु । कररव साढे ३ वर्ष संयुक्त राष्ट्र संघ अन्त्तगषत युरोप र अदिका समेतमा काम गरे को छु । हाल कािुि नवर्यकै प्राध्यापिमा संलि छु । हरदम ििसेवामा समर्पषत रहिु पिे प्रहरी आफै अन्त्याय परेको र यसले अन्त्तत: समग्र िागररकको िीउ, धिको सुरक्षामा िकारात्मक प्रभाव पािे भएकोले त्यस क्षेत्रको ‘शैनक्षक अिुसन्त्धािकताष’ (एके डेनमक ररसचषर) को िाता समेतले सावषिनिक सरोकारको नववादको रुपमा यो ररट निवेदि नलई सम्मानित सवोच्च अदालतको शरणमा आएको छु । २) प्रहरीका मूलः तीि कायषक्षेत्र हन्त्छि । शानन्त्त सुरक्षा र अमि चयि गिे (Peace and Order), अपराध रोकथाम र अिुसन्त्धाि गिे (Crime Prevention and Investigation) तथा कल्याणकाररता र सेवा प्रवाह गिे (Welfare and Service Delivery)। शानन्त्त सुरक्षामा प्रहरीले स्थािीय प्रशासकको कमाण्डमा रही काम गछष। अपराध अिुसन्त्धाि तफष प्रहरीले सरकारी वकील, प्राइभेट वकील, अदालत र कारागारको निदेशि र सहकायषमा काम गछष । कल्याणकाररता र सेवा प्रवाहतफष प्रहरीले अिेक NGO र INGO साँग नमलेर काम गछष । अिुसन्त्धाि तफष को निम्मेवारी तफष हेदाष कररब ६० वटा ऐि र तत् तत् ऐिका नियमावली वाट 1 प्रहरीलाई अपराध अिुसन्त्धाि गिे दानयत्व प्राप्त छ । त्यसमा थप, मुलुकी फौिदारी कायषनवनध संनहताको दफा ४ को उपदफा (६) अिुसार कािूिद्वारा छु ट्टै अिुसन्त्धाि गिे अनधकारी िभएकोमा सम्बनन्त्धत निल्ला प्रहरी कायाषलयमा िाहेरी ददिे व्यवस्था र सोही संनहता र दफाको उपदफा (९) बमोनिम अपराध संनहताको अिुसूनच २ अिुसारका मुद्दा (प्रहरी वाहेक अन्त्य सरकारी कायषलयले चलाउिे मुद्धा) मा पनि िनिकको प्रहरी कायाषलयमा िाहेरी ददि सदकिे व्यवस्था समेत छ । सशस्त्र प्रहरी ऐि २०५८ को दफा ६ अिुसार सशस्त्र प्रहरीको निम्मेवारी मूलत: सशस्त्र संघर्ष नियन्त्त्रण गिे, पृथकतावादी गनतनवनध, आतंककारी, दंगा, दैवी प्रकोप, गनम्भर अशानन्त्त नियन्त्त्रण गिे, नसमा सुरक्षा र महत्वपूणष स्थाि र व्यनक्तको सुरक्षा नियन्त्त्रण गिे र अन्त्य तोदकएका काम भिेर दकटाि गररएको छ । िेहोस, िेपाल प्रहरीलाई थप मध्दत, सपोटष वा व्याकअप चानहएमा सशस्त्र खट्िे गरे को छ। कनतपय अवस्थामा यी दुई संस्थाहरू साँगसाँगै खटेको पनि पाइन्त्छ। ३) िेपाल सरकारका माििीय अथषमन्त्त्रीज्यूवाट प्रस्तुत२०७८।०२।१५ गते आर्थषक वर्ष २०७८/७९ को वार्र्षक बिेट अन्त्तगषत आयव्ययको सावषिनिक िािकारी मन्त्तव्यको “राहत, सहनलयत र आर्थषक पूिषउत्थाि” शीर्षक अन्त्तगषतको बाँदा िं. ६६ मा आन्त्तररक पयषटिलाई प्रवधषि गिष नििामती, सावषिनिक संस्थाि, प्रनतष्ठािका कमषचारीलाई १० ददिको पाररश्रनमक बराबरको रकम सनहत पयषटि काि उपलब्ध गराउिे गरी व्यवस्था गररएको छ। सो व्यवस्था यस प्रकार छ। ६६. आन्त्तररक पयषटिलाई प्रवधषि गिष नििामती, सावषिनिक संस्थाि र प्रनतष्ठािका कमषचारीलाई १० ददिको पाररश्रनमक बराबरको रकम सनहत पयषटि काि उपलब्ध गराइिेछ। नििी क्षेत्रमा कायषरत कमषचारीलाई समेत सोही अिुसारको सुनवधा प्रदाि गिष प्रेररत गररिेछ । नििी क्षेत्रलाई समेत प्रदाि गिष प्रेररत गिे भनिएको त्यो सुनवधा प्रहरीलाई छैि। राष्ट्र र िागररकको सेवा गिे क्रममा नििामती कमषचारी, सावषिनिक संस्थािका कमषचारी, प्रनतष्ठािका कमषचारी िस्तै प्रहरीको पनि उल्लेखिीय भूनमका हन्त्छ । त्यसमा थप प्रहरी ऐि, २०१२ को दफा १२ अिुसार प्रहरी हरहमेसा (चौनवसै घण्टा) सेवामा रहिुपछष। सशस्त्र प्रहरी ऐि, २०५८ को दफा २४(१) (क) अिुसार सशस्त्र प्रहरी हरहमेसा (चौनवसै घण्टा) सेवामा रहिुपछष। त्यसैले यो सुनवधा प्रहरीलाई प्रदाि िहिुले प्रहरीलाई भेदभाव गररएको र प्रहरी सेवाको अवुल्यि गररएको िस्तो देनखन्त्छ। ४) राष्ट्रसेवक कमषचारीका लानग राज्यको तफष बाट कु िै थप सेवा सुनवधाको घोर्णा गदाष नवशेर् अवस्थामा न्त्यायोनचत आधार कारण बमोनिम खास वगषको राष्ट्र सेवकको हकमा छु ट्टै सेवा सुनवधा ददि सदकिे अवस्था हि सक्छ तर सामान्त्य अवस्थामा राष्ट्र सेवकको सेवा सुनवधा वृनद्ध गदाष वा ियााँ सेवा सुनवधा थप गदाष सबै राष्ट्र सेवकले सो सेवा सुनवधा उपलब्ध पनि पाउिे वैध अपेक्षा (Legitimate Expectation) रहेको हन्त्छ । प्रहरीले नििामतीले भन्त्दा थप पाउिे सुनवधा भिेको एउटा रासि सुनवधा हो। यस्तो रासि सुनवधा नििामती कमषचारी वि रक्षक, कनतपय संस्थािका कमषचारी वैंक रक्षक लगायत रानष्ट्रय अिुसन्त्धाि नवभाग समेतलाई हन्त्छ। राशि खाएको कारणले आन्त्तररक पयषटिलाई प्रवदषि गिष प्रहरी योग्य िहिे वा नििामती, सावषिनिक संस्थाि र प्रनतष्ठािका कमषचारीलाई ददइिे नवदा प्रहरीले िपाउिे व्याख्या गिष हो भिे त्यो उनचत हदैि। ५) माििीय अथषमन्त्त्रीज्यूले २०७८।०२।१५ गते आर्थषक वर्ष २०७८/७९ को वार्र्षक बिेट अन्त्तगषत “राष्ट्रसेवक” खण्ड अन्त्तरगत वुाँदा िं. ४०९ देनख ४१६ सम्म नििामती कमषचारीको मिोवल बढाई सावषिनिक सेवालाई प्रभावकारी बिाइिे, नििामती कमषचारीकोरु. १० लाखको सामूनहक दुघषटिा बीमा र रु. १ लाखको स्वास््य बीमा नप्रनमयम वापतको रकम िेपाल सरकारले व्यहोिे, नििामती कमषचारीका सन्त्तनतलाई प्रदेशगतरुपमा प्रनतस्पधाष गराई स्नातक र सो भन्त्दा मानथल्लो तहको अध्ययिका लानग रु. ५ लाखसम्म छात्रवृनि उपलव्ध गराइिे िस्ता कु राहरू नििामती कमषचारीको हकमा गररएको छ। यी प्रहरीको लानग छैिि्। यस्ता कु राहरूमा समेत समािताको लानग यो निवेदिमा माग गररएको छैि। तर, नवदा भन्ने कु रा नििामती 2 कमषचारीलाई मात्र िरुरी हन्त्छ, प्रहरीलाई िरुरी छैि भन्न नमल्दैि। वास्तवमा प्रस्तानवत ‘पयषटि नवदा’ प्रहरीको लानग झि् िरुरी छ। ६) िेपाली वृहत् शब्दकोर् अिुसार नवदा भिेको “काम गरे बापत नियमािुसार पाइिे वा मानगिे अवकाश वा छु ट्टी वा छु टकारा, मुनक्त” हो। वतषमाि कोनभड संक्रमणमा अग्रपंनतका खरटएका, हालैको प्राकृ नतक प्रकोपमा आफ्िो िीउ ज्यािको प्रवाह िगरी िागररकको सेवामा िुटेका र चौनवसै घण्टा खरटिु पिे प्रहरीलाई यसको झि िरुरी छ। यो निणषयले प्रहरी मिोबल बढाउिुको साटो घटाइएको छ। प्रहरीलाई हतोत्साही र निरास तुल्याउिे गरी ियााँ सेवा सुनवधाबाट वंनचत गररएको देनखएको छ । राज्य कोर्बाट १० ददिको पाररश्रनमक बराबरको रकम सनहतको पयषटि कािको सुनवधा ददिे घोर्णा गदाष प्रहरीलाई वनित गररिु उनचत हि सक्तै ि। ७) यसैक्रममा, गण्डकी प्रदेश सरकारले “नवदा पयषटि कायषनवनध, २०७६” िारी गरे र अन्त्य कमषचारीहरू सरह प्रहरीलाई पनि एक मनहिा वरावरको नवदा ददिे व्यवस्था गरेको छ। प्रदेश िं. २ ले पनि २०७६।०६।१४ मा प्रहरी समेतका कमषचारीलाई पयषटि नवदा ददिे गरी आन्त्तररक नियम विायो। यसै नसलनसलामा नमनत २०७७।०१।२५ गतेको रानष्ट्रय नहमाल पनत्रकामा रािु बास्कोटाद्वारा नलनखत “आन्त्तररक पयषटक बढाउि ‘नवदा पयषटि’ लाई प्राथनमकता ददइिे” भन्ने समाचारमा िेपाल सरकारका तत्कानलि पयषटि मन्त्त्री योगे श भट्टराइले पयषटि नवदा प्रहरी समेतका सवै कमषचारीले बर्षमा एक पटक प्रयोग गिे गिष ददइिे तथा नििी क्षेत्रमा काम गिे सबै कमषचारीलाई समेरटिे िािकारी ददएको कु रा उल्लेख नथयो। तर सरकारको यस वर्षको बिेट र निणषय अिुसार के नन्त्िय सरकारले भिे प्रहरीलाई उक्त सुनवधा ददएि। प्रदेश सरकाले प्रहरीलाई पनि समेट्िु तर के न्त्ि सरकारले प्रहरीलाई पधेल्िु हचुवाको आधारमा गररएको व्यवस्था हो। यो व्यवहारत: माििीय मन्त्त्रीज्यूलाई राय सल्लाह ददिे व्यनक्त, पदानधकारी वा कायाषलयको ज्ञािको कमी, अदुरदशीता र प्रहरी प्रनतको पूवाषग्रह हो। ८) यसै सम्वन्त्धमा िेपालको रानष्ट्रय समाचार ‘अन्नपूणष दैनिक’ मा नमनत २०७८।०३।०१ गते ‘खट्िे सुरक्षाकमी, घुम्ने कमषचारी” भन्ने शीर्षकको समाचार प्रकानशत भएको देनखन्त्छ। सो समाचार अिुसार राज्यको सुनवधा निम्मेवारीमा खट्िेलाई होइि, बस्नेलाई के नन्त्ित गररएको कु रा उल्लेख छ । समाचारमा उल्लेख भए अिुसार एक उच्च प्रहरी अनधकारीले नििामती सो सुनवधा ददएइकोमा प्रहरीलाई आपनि िभएको तर प्रहरीलाई छु ट्याइएको कु रा नचिबुझ्दो िभएको र त्यो न्त्यायसंगत होइि भिेको कु रा छानपएको छ। यो त्थ सम्मानित अदालतवाट मिि् हि िरुरी छ। प्रहरीले पयषटि नवदा िपाउिु समािताको नसद्दाि नवपररत, वैध अपेक्षाको नसद्दान्त्तको नवपररत र न्त्यायका सवषमान्त्य र स्थानपत नसद्दान्त्तको नवपररत छ। ९) प्रस्तानवत पयषटि नवदा प्रहरीलाई िददए पनि अिुशानसत संगठिको कमषचारी भएको िाताले प्रहरी कमषचारी चुपचाप आफु खरटएको स्थािमा िािे िै छि्, हानिरी ििाउलाि, नडउटी वस्लाि तर उिीहरूवाट राज्य वा िितालाई प्राप्त हिु पिे स्वस्फू तष सेवाभाव, समर्पषत भाविा र गुणस्तर अवश्य पाइिेछैि। यसबाट देशको शानन्त्त सुरक्षा, अपराध अिुसन्त्धाि र कल्याणकारीता र अन्त्य सेवा प्रवाहमा कमी आउिे हन्त्छ। यसवाट अतत: सेवाग्राही ििताहरू नपडामा पिुष (सफर गिुष) पिे अवस्था रहिे छ। १०) हनतयार साथमा नलई संवेदिनशल निम्मेवारी पुरा गिुषपिे प्रहरी कमषचारीले आफु ले नलएको हनतयारकै प्रयोग गरी आत्महत्या गरेका घटिाहरू पनि प्रयाप्त छि। कनतपय अवस्थामा वेकसुर अन्त्य व्यनक्त माथी हनतयार घातकरुपमा प्रयोग भएका छि्। मािव अनधकार आयोगका कनतपय प्रनतवेदिमा सो कु रा उल्लेख छ। यी कमषचारीहरू अझ वढी तरोिात (िे स), प्रोत्सानहत वा उत्प्रेररत (मोरटभेटेड) र समर्पषत हिु िरुरी हन्त्छ। यसैले गदाष कनतपय देशहरूमा प्रहरी वा कािुि कायाषन्त्वयि इकाईलाई भिा सनहतको अनिवायष नवदा (Compusary Paid Leave) को व्यवस्था गररएको छ तर िेपालमा छैि। देशका नभआइपी र नभनभआइपीसाँग तैिाथ रहिे सुरक्षाकमीहरूले समयमा नवदा िपाएको कारणले यो दुघषटिा भएको हो होइि अनहलेसम्म अिुसन्त्धाि भएको छैि, यसमा समेत सम्मानित अदालतले मिि गिुषपिे भएको छ। 3 ११) नवनधशास्त्री AV Dicey द्वारा उन्नाइसौ शतानव्दमा उिागर गररएको Principles of Natural Justice को ममष सवोपरी छ । औनचत्य र नबबेक कािूिको मूल तत्व र आधार हो भन्ने कु रा शास्वत सत्य हो । यो सन्त्दभष िेपालका प्रहरीको हकमा पनि आकर्र्षत हन्त्छि। यसथष, देहायवमोनिकका अन्त्तररानष्ट्रय कािुिी नसद्धान्त्त यस मुद्दाको सन्त्दभषमा मिि् हि िरूरी छ। तत्कानलि वेलायतको सवोच्च अदालत (Court of King) को बेिले “Dr. Bentley, 1723” मुद्दामा कािूि र कािूिी व्यवस्थाका अभावका बाबिुद “वाइवलमा उल्लेनखत एडेि र इभालाई निर्ेनधत फल खााँदा गररएको कारवाही” को दृष्टान्त्त देखाइ न्त्याय प्रदाि गररएको गरेको दृष्टान्त्त छ िुि संसारमा प्राकृ नतक न्त्यायको नसद्धान्त्तको दोश्रो नियम Audi Alterem Paterm (सुिुवाइको नसद्दान्त्त) को रुपमा नवकास भयो। Marbury v. Madison (1803) मुद्दामा अमेररकाको सवोच्च अदालतले नवधायीका निसृत कािूिलाई पनि औनचत्यताको आधारमा अवैध ठहयाषउि सदकिे नसद्धान्त्त स्थानपत गयो । कायषकाररणीले (ब्यवस्थानपकाले होइि) बिाएको अिुनचत कािूि मान्त्य िहिे नसद्धान्त्त “Wednesbury Principle” (1947) भिेर संसार प्रनसद्ध छ। Broun Vs Board of Education (1954) मुद्दामा मौिुदा स्पष्ट कािूिको वाविुद त्यस्तो कािूि अिुनचत भएकोले त्यस भन्त्दा पर गई समािताको पालिा हिुपछष भन्ने नसद्दान्त्त स्थानपत छ। Panama Refining Co. v. Ryan (1933) मुद्दामा Delegated legislation should not be against fair, just and reasonability भन्ने नसद्धान्त्त प्रनतपाददत छ। Baker v Canada (Minister of Citizenship and Immigration) मुद्दामा पीनडतलाई Humanitarian and Compassionate Considerations को आधारमा न्त्याय ददिुपछष भन्ने नसद्दान्त्त प्रनतपाददत छ। १२) िेपालकै हक पनि सम्मानित सवोच्च अदालतबाट सम्भु प्रसाद सञ्जेल नवरुद्द िेपाल सरकार समेतको निणषय िं. ७८७६, िे.का.प. २०६४, अङ्क ९ मुद्धामा: “कु िै कािूिद्वारा त्यस्तै स्तर अवस्था र हैनसयतका व्यनक्तहरु बीच एउटाको तुलिामा अकोलाई कु िै नवशेर् सुनवधा वा संरक्षण गिुष र अकोलाई त्यस्तो नवशेर् सुनवधा वा संरक्षणबाट वनित गररिु समािता सम्बन्त्धी संवैधानिक हकको नवपरीत भै उक्त कािूि संनवधािको समािता सम्बन्त्धी व्यवस्थासाँग असंगत भएको मान्नुपिे”, “कु िै खास आवश्यकताको पूर्तषको लानग वा कु िै खास समस्याको समाधािका लानग कु िै कािूि बिाइन्त्छ र सो कािूि त्यस्तै अवस्था, हैनसयत र स्तरका व्यनक्तहरूलाई छु ट्टै वगीकरण गरी कसैले वढी सुनवधा र संरक्षण पाउिे र ती मध्ये कसैले कम सुनवधा वा संरक्षण पाउिे वा त्यस्तो सुनवधा वा संरक्षणबाट वनित गिे गररन्त्छ भिे त्यस्तो कािूि स्वभावैले समािताको हक नवरुद्धको कािूि मान्नुपिै, “कािूि बिाउाँ दा कसैलाई लागू हिे र कसैलाई लागू िहिे गरी बिाउि त्यस्तो कािूि बिाउिुको खास बोधगम्य कारण (Intelligible differentia) र सो कािूिद्वारा प्राप्त गिष खोनिएको उद्देश्यसाँग त्यस्तो फरक गिुष पिाषको नववेकपरक सम्बन्त्ध (Rational nexus or objectivity) हिुपिे” िस्ता नसद्धान्त्त प्रनतपादि भएका छि्। १३) यो नवभेद ऐिद्वारा िभई िेपाल सरकारको निणषयद्वारा गररएको हो अथाषत, यो नबधायि (Legislation) िभई प्रत्यायोनित नवधायि (Delegated Legislation) हो। प्रत्यायोनित नवधायि Just, Fair and Reasonable हिुपछष अन्त्यथा न्त्यानयक पुिरावलोक (Judicial Review) बाट यसको पररक्षण हिुपछष भन्ने कािूिको सवषब्यापी मान्त्यता हो। भरखरै सम्मानित अदालतको सम्वैधानिक इिलाशवाट अनधवक्ता नवष्णुप्रसाद नघनमरे नवरुद्द अनख्तयार दुरुपयोग अिुसन्त्धाि आयोग समेतको “नस्टङ अपरेशि मुद्दा” मा 4 प्रत्यायोनित नवधायिलाई वदर गररएको छ। यसैले यसमा सम्मानित अदालतबाट अदालती सकृ यता (Judicial Activism) अवलम्वि हि सादर अिुरोध गदषछु। १४) माथी वुाँदा वुाँदामा उल्लेनखत कारणवाट यस मुद्दामा सम्मानित अदालतवाट देहायवमोनिमका आदेश गरी पाउ भनि सनविय निवेदि गदषछु । िेपाल प्रहरी तथा सशस्त्र प्रहरी कमषचारीहरु पनि राष्ट्रसेवक िै हि्। हनतयार सनहत संवद े िनशत निम्मेवारीमा तैिाथ रहिुपिे र आ-आफ्िो ऐि वमोनिम हरहमेशा (चौनवसै घण्टा) खरटिुपिे र सरकारले खटाएको स्थािमा तुरुन्त्तै गई नडउटीमा सम्हाल्िुपिे प्रहरी कमषचारीलाई हालै सरकारद्वारा घोनर्त नििामती कमषचारी, संस्थािका कमषचारी र प्रनतष्ठािका कमषचारीले पाउिे पयषटि नवदामा वनित गिुप ष िे मिानसब कारण िभएकोले उक्त ‘पयषटि नवदा’ िेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कमषचारीलाई पनि उपलब्ध गराउिु। प्रहरीले पयषटि नवदा िपाउिे कारणवाट प्रहरी कमषचारीहरू उपरको संनवधािप्रदि समािताको हक, कु िै पनि पेशा र व्यवसायको आधारमा भेदभाव िगररिे हक, सम्पनि आिषि गिे हक, श्रमको हक र उनचत पाररश्रनमक र सुनवधाको हक समेतमा प्रत्यक्ष प्रनतकू ल असर पिष िािे हंदा सवोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोनिम प्रस्तुत ररट निवेदिको अंनतम दकिारा िलागेसम्म िेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कमषचारीहरूलाई अन्त्य नििामती, संस्थाि वा प्रनतस्ठािका कमषचारीले पाउिे सरहको पयषटि नवदा बाट बंनचत िगिुष िगराउिु । हनतयार सनहत संवद े िनशल नडउटी गिुषपिे र चौनवसै घण्टा नडउटीमा तैिाथ रहिुपिे प्रहरी कमष चारीले वेलावेलामा नडउटीको हनतयारको िै प्रयोग गरी आत्महत्या गिे र कनतपय अवस्थामा ििसाधारण उपर अिावश्यकरुपमा घातक प्रयोग गिे गरेको समेत देनखएकोले देशका नभआइपी र नभनभआइपीसाँग समेत तैिाथ रहिे सुरक्षाकमीहरूले समयमा नवदा िपाएको कारण र यी दुघटष िा नवच सम्वन्त्ध छ छैि, प्रहरी कमषचारीले नियमािुसार पाउिे नवदा, व्यवहारमा उिीहरूले पाइरहेको यथाथष अवस्थाको सम्वन्त्धमा सत्य त्य पिा लगाउि सम्वनन्त्धत क्षेत्रका नवज्ञ सनहतको एउटा सनमनत गठि गरी यथाथष अिुसन्त्धाि गिष लगाउिु र सोको नसफाररसको आधारमा प्रहरीको नबदा सम्बन्त्धी समग्र व्यवस्थापि नमलाउिु, नमलाउि लगाउिु। १५) प्रस्तुत निवेदिलाई अग्रानधकार प्रदाि गरी तत्काल सुिुवाई िगररदा आर्थषक वर्ष समाप्त भई ररट निवेदिमा उठाएको महत्वपूणष नवर्यवस्तु मूल्यहीि, निरथषक र प्रयोिि नबनहि हि िािे हाँदा यो मुद्दालाई अग्रानधकारमा रानख सुिुवाइ गरी पााँउ । १६) यस सम्वन्त्धमा अन्त्यत्र उिुरी गरेको छैि। यो मुद्दामा म आफै समेतले बहस पैरवी गिे छु । िेपाल सरकारका माििीय अथष मन्त्त्रीज्यूले पयषटि सुनवधा प्रहरीलाई िददिे निणषय गरेको, िेपाल सरकार प्रधािमन्त्त्री तथा मनन्त्त्रपररर्द्को कायाषलय, अथष मन्त्त्रालय र गृह मन्त्त्रालयले यो नवर्यलाई ििर अन्त्दाि गरेको र प्रहरी प्रधाि कायाषलय, िक्शाल अनि सशस्त्र प्रहरी प्रधाि कायाषलय, हलचोकले आफ्िा कमषचारीको महत्वपूणष कु रामा ध्याि िै िददएकोले वहाहरू सबैलाई प्रत्यथी बिाएको हाँ । यस सम्वन्त्धी अन्त्य सबुद प्रमाणहरू बहसका क्रममा पेस गिे छु । ती सवुद प्रमाणलाई समेत यसै मुद्धामा लगाइ पाउाँ । ररट निबेदक डा. गणेश रेग्मी अनधवक्ता, प्रमाण पत्र िं. ४०६९ (२०५०) इनत सम्वत २०७८ साल आर्ाढ २२ गते रोि ३ शुभम......................................................................... 5
Enter the password to open this PDF file:
-
-
-
-
-
-
-
-
-
-
-
-