1 निवेदि बिपक्षी श्र ी सवोच्च अदालतमा चढाइएको निबेदि पत्र को सारसंक्षेप काठमाडौ निल्ला, काठमाडौ महािगरपानलका, वडा िं. १४ कलंकी वस्ने डााँसी िारायण रेग्मीको िानत, अनिप्रसाद उपाध्याय रेग्मीको छोरा वर्ष ५१ को डा. गणेश रेग्मी.. .. ... ..................... १ नबरुद्द िेपाल सरकार प्र धािमन्त्त्री तथा मनन्त्त्रपररर्द्को कायाषलय, नसहदरवार....... ......... ........ ... ... १ िेपाल सरकार, अथष मन्त्त्रालय, ससंहदरवार............................................. .. .. ........ ...........१ िेपाल सरकारका माििीय अथष मन्त्त्रीज्यू, ससंहदरवार....................... .. .... .. ............... .......१ िेपाल सरकार गृह मन्त्त्रालय, ससं हदरवार काठमाडौ.. ............................................ .. ... .. .. १ प्र हरी प्र धाि कायाषलय, िक्शाल काठमाडौ ..... ..................................................... .. ... .......... ......... १ सशस्त्र प्र हरी प्र धाि कायाषलय, हलचोक, काठमाडौं..................................... ..... ....... ......... १ मुद्दा: परमादेश समेत । सवोच्च अदालत नियमावली, २०४९ बमोनिम लािे दस्तुर नतरेको निस्सा यसैसाथ राखी िेपालको संनवधाि को धारा ४६ तथा धारा १३३ अिुसार यो ररट निवेदि नलइ उपनस्थत भएको छु । प्र हरीलाई ‘ पयषटि नवदा ’ िददिे भन्ने िेपाल सरकारको कायषले मौनलक हकमा असर परेको हाँदा नवनभन्न हक र अनधकार प्र चलिको लानग धारा १३३ (२) र (३) अिुसार िो चानहिे उपयुक्त आदेश िारी गरी पाउाँ । १ ) निवेदक ३० वर्ष प्र हरी सेवामा कायषरत रही हालै सेवा निवृत्त भएको पूवष प्र हरी वररष्ठ उपरीक्षक हाँ । मै ले प्र हरी नवर्यमा नवद्यावाररनध गरेको छु । हाल म कािुि नवर्य कै प्र ाध्यापिमा संलि छु । प्र हरी आफै अ न्त् याय परेको र यसले अन्त्तत: समग्र िागररक को िीउ, धिको सुरक्षामा िकारात्मक प्र भाव पािे भएकोले त् यस क्ष े त्र को ‘ शैनक्षक अिुसन्त्धािकताष ’ (एकेडेनमक ररसचषर) को िाता समेतले सावषिनिक सरोकारको नववाद को रु पमा यो ररट निवेदि नलई सम्मा नित सवोच्च अदालतको शरणमा आएको छु । २ ) माििीय अथषमन्त्त्रीज्यूवाट प्र स् तुत २ ०७८ । ०२ । १५ गते आर्थषक वर्ष २०७८ / ७ ९ को वार्र्षक बिेट अन्त्तगषत आयव्ययको सावषिनिक िािकारी मन्त्तव्य को “ राहत , सहनलयत र आर्थषक पू िषउत्थाि ” शीर्षक अन्त्तगषतको बाँ दा िं ६६ मा आन्त्तररक पयषटिलाई प्र वधष ि गिष नििामती, सावषिनिक संस्थाि, प्र नतष्ठािका कमषचारीलाई १० ददिको पाररश्रनमक बराबरको रकम सनहत पयषटि काि उपलब्ध गराउिे गरी व्य वस्था गररएको छ। नििी क्ष े त्र लाई समेत प्र दाि गिष प्र े ररत गिे भनिएको त् यो सुनवधा प्र हरी लाई छैि । नििामती कमषचारी, सावषिनिक संस्थािका कमषचारी, प्र नतष्ठािका कमषचारी िस्तै प्र हरीको पनि उल्लेखिीय भूनमका हन्त्छ । त् यसमा थ प प्र ह री ऐि , २०१२ को दफा १२ अिुसार प्र हरी हरहमेसा ( चौनवसै घण्टा ) सेवामा रहिुपछष। सशस्त्र प्र हरी ऐि , २०५८ को दफा २४(१) (क) अिुसार सशस्त्र प्र हरी हरहमेसा (चौनवसै घण्टा) सेवामा रहिुपछष। त् यसैले यो सुनवधा प्र हरीलाई प्र दाि िहिुले प्र हरीलाई भेदभाव र प्र हरी से वाको अवुल्यि गररएको िस्तो देनखन्त्छ । ४ ) राष्ट्रसेवक कमषचारीका लानग राज्यको तफषबाट कुिै थप सेवा सुनवधाको घोर्णा गदाष नवशेर् अवस्थामा न्त् यायोनचत आधार कारण बमोनिम खास वगषको राष्ट्र सेवकको हकमा छुट्टै सेवा सुनवधा ददि सदकिे अवस्था हि सक्छ तर सामान्त्य अवस्थामा राष्ट्र सेवकको सेवा सुनवधा वृनि गदाष वा ियााँ सेवा सुनवधा थप गदाष सबै राष्ट्र सेवकले सो सेवा सुनवधा उपलब्ध पनि पाउिे वैध अपेक्षा (Legitimate Expectation) रहेको हन्त्छ । िेपाली वृहत् शब्दकोर् अिुसार नवदा भिेको “ काम गरे बापत नियमािुसार पाइिे वा मानगिे अवकाश वा छुट्टी वा छुटकारा, मुनक्त ” हो। वतषमाि कोनभड संक्रमणमा अग्रपंनतका खरटएका, हालैको प्र ाकृनतक प्र कोपमा आफ्िो िीउ ज् यािको प्र वाह िगरी िागररकको सेवामा िुटेका र चौनवसै घण्टा खरटिु पिे प्र हरीलाई यसको झि 2 िरुरी छ। यो निणषयले प्र हरी मिोबल बढाउिुको साटो घटाइएको छ। प्र हरीलाई हतोत्साही र निरास तु ल् याउिे गरी ियााँ सेवा सुनवधाबाट वंनचत गररएको देनखएको छ । राज्य कोर्बाट १० ददिको पाररश्रनमक बराबरको रकम सनहतको पयषटि कािको सुनवधा ददिे घोर्णा गदाष प्र हरी लाई वनित गररिु उनचत हि सक्तैि। ७) यसैक्रममा, गण्डकी प्र देश सरकारले “ नवदा पयषटि कायषनवनध, २०७६ ” िारी गरेर अन्त्य कमषचारीहरू सर ह प्र हरीलाई पनि एक मनहिा वरावरको नवदा ददिे व्य वस्था गरेको छ। प्र देश िं. २ ले पनि २०७६ । ०६ । १४ मा प्र हरी समेतका कमषचारीलाई पयषटि नवदा ददिे गरी आन्त्तररक नियम विायो। केनन्त्िय सरकारले भिे प्र हरीलाई उक्त सुनवधा ददएि । प्र देश सरकाले प्र हरीलाई पनि समेट्िु तर केन्त्ि सरकारले प्र हरीलाई पधेल्िु हचुवाको आधारमा गररएको व्य वस्था हो। यो व्य वहारत: माििीय मन्त्त्रीज्यूलाई राय सल्लाह ददिे व्य नक्त , पदानधकारी वा कायाषलयको ज्ञ ािको कमी , अदुरदशीता र प्र हरी प्र नतको पूवाषग्रह हो। प्र स् तानवत प यषटि नव दा प्र हरीलाई िददए पनि अिुशानसत संगठिको कमषचारी भएको िाताले प्र हरी कमषचारी चुपचाप आफु खरटएको स् थािमा िा िे िै छि्, हानिरी ििाउला ि , नडउटी वस्ला ि तर उिीहरूवाट राज्य वा िितालाई प्र ाप्त हिु प िे स् वस्फूतष सेवाभाव, समर्पषत भाविा र गुणस्तर अवश्य पाइिेछैि। यसबाट देशको शानन्त्त सुरक्षा, अपराध अिुसन्त्धाि र कल्याणकारीता र अन्त्य सेवा प्र वाहमा कमी आउिे हन्त्छ। यसवाट मुलुकका नभआइपी र नभनभआइपी र सेवाग्राही ििताहरू नपडामा पिुष (सफर गिुष) पिे अवस्था रहिे छ। यो नवनभन्न कािुि र कािुिी नसद्दान्त्त नवरुद्द छ। यसैले देहायवमोनिमका आदेश गरी पाउ भनि सनविय निवेदि गदषछु । िेपाल प्र हरी तथा सशस्त्र प्र हरी कमषचारीहरु पनि राष्ट्रसेवक िै हि् । हनतयार सनहत संवेदिनशत निम्मेवारीमा तैिाथ रहिुपिे र आ - आफ्िो ऐ ि वमोनिम हरहमेशा (चौनवसै घण्टा) खरटिुपिे र सरकारले खटाएको स् थािमा तुरुन्त्तै गई नडउटीमा सम्हाल्िुपिे प्र हरी कमषचारीलाई हालै सरकारद्वा रा घोनर्त नििामती कमषचारी, संस्थािका कमषचारी र प्र नतष्ठािका कमषचारीले पाउिे पयषटि नवदामा वनि त गिुष पिे मिानसब कारण ि भएकोले उक्त ‘ पयषटि नवदा ’ िेपाल प्र हरी तथा सशस्त्र प्र हरीका कमषचा रीलाई पनि उपलब्ध गराउिु। प्र हरीले पयषटि नवदा िपाउिे कारणवाट प्र हरी कमषचारीहरू उपरको संनवधािप्रदत्त समािताको हक , कु िै पनि पेशा र व्य वसायको आधारमा भेदभाव िगररिे हक , सम्पनत्त आिषि गिे हक, श्र मको हक र उनचत पाररश्रनमक र सुनवधाको हक समेतमा प्र त् यक्ष प्र नतकूल असर पिष िािे हंदा सवोच्च अदालत नियमा वली २०७४ को नियम ४९ बमोनिम प्र स् तुत ररट निवेदिको अंनतम दकिारा िलागेसम्म िेपाल प्र हरी तथा सशस्त्र प्र हरीका कमषचारीहरूलाई अन्त्य नििामती , संस्थाि वा प्र नतस्ठािका कमषचारी ले पाउिे सरह को पयषटि नवदा बाट बंनचत िगिुष िगराउिु । हनतयार सनहत संवेदिनशल नडउटी गिुषपिे र चौनवसै घण्टा नडउटीमा तैिाथ रहिुपिे प्र हरी कमषचा रीले वेलावेलामा नडउटीको हनतयारको िै प्र योग गरी आत्महत्या गिे र कनतपय अवस्थामा ििसाधारण उपर अिावश्यक रु पमा घातक प्र योग गिे गरेको समेत देनखएकोले देशका नभआइपी र नभनभआइपीसाँग समेत तैिाथ रहिे सुरक्षाकमीहरूले समयमा नवदा िपाएको कारण र यी दुघषटिा मा सम्वन्त्ध छ छैि, प्र हरी कमषचारीले नियमािुसार पाउिे नवदा, व्य वहारमा उिीहरूले पाइरहेको यथाथष अवस्थाको सम्वन्त्धमा सत्य तथ्य पत्ता लगाउि सम्वनन्त्धत क्ष े त्र का नवज्ञ सनहतको एउटा सनमनत गठि गरी यथाथष अिुसन्त्धाि गिष लगाउिु र सोको नसफाररस को आधारमा प्र हरीको नबदा सम्बन्त्धी समग्र व्य वस्था पि नमलाउिु, नमलाउि लगाउिु। सारसंक्षेप प्र स् तुतकताष डा. गणेश रेग्मी अनधवक्ता , प्र माण पत्र िं. ४०६९ (२०५०) इनत सम्वत २०७ ८ साल आर्ाढ २२ गते रोि ३ शुभम.......................... ............................. ............ ......