श्री सवोच्च अदालतमा चढाइएको निबेदि पत्रको सारसंक्षप े काठमाडौ निल्ला, काठमाडौ महािगरपानलका, वडा िं. १४ कलंकी वस्ने डााँसी िारायण रेग्मीको िानत, अनिप्रसाद उपाध्याय रेग्मीको छोरा वर्ष ५१ को डा. गणेश रेग्मी...............................१ निवेदि नबरुद्द िेपाल सरकार प्रधािमन्त्त्री तथा मनन्त्त्रपररर्द्को कायाषलय, नसहदरवार............................... १ िेपाल सरकार, अथष मन्त्त्रालय, ससंहदरवार.....................................................................१ िेपाल सरकारका माििीय अथष मन्त्त्रीज्यू, ससंहदरवार......................................................१ बिपक्षी िेपाल सरकार गृह मन्त्त्रालय, ससंहदरवार काठमाडौ........................................................१ प्रहरी प्रधाि कायाषलय, िक्शाल काठमाडौ..................................................................................१ सशस्त्र प्रहरी प्रधाि कायाषलय, हलचोक, काठमाडौं...........................................................१ मुद्दा: परमादेश समेत । सवोच्च अदालत नियमावली, २०४९ बमोनिम लािे दस्तुर नतरे को निस्सा यसैसाथ राखी िेपालको संनवधाि को धारा ४६ तथा धारा १३३ अिुसार यो ररट निवेदि नलइ उपनस्थत भएको छु । प्रहरीलाई ‘पयषटि नवदा’ िददिे भन्ने िेपाल सरकारको कायषले मौनलक हकमा असर परेको हाँदा नवनभन्न हक र अनधकार प्रचलिको लानग धारा १३३ (२) र (३) अिुसार िो चानहिे उपयुक्त आदेश िारी गरी पाउाँ । १) निवेदक ३० वर्ष प्रहरी सेवामा कायषरत रही हालै सेवा निवृत्त भएको पूवष प्रहरी वररष्ठ उपरीक्षक हाँ । मैले प्रहरी नवर्यमा नवद्यावाररनध गरेको छु । हाल म कािुि नवर्यकै प्राध्यापिमा संलि छु । प्रहरी आफै अन्त्याय परेको र यसले अन्त्तत: समग्र िागररकको िीउ, धिको सुरक्षामा िकारात्मक प्रभाव पािे भएकोले त्यस क्षेत्रको ‘शैनक्षक अिुसन्त्धािकताष’ (एके डेनमक ररसचषर) को िाता समेतले सावषिनिक सरोकारको नववादको रुपमा यो ररट निवेदि नलई सम्मानित सवोच्च अदालतको शरणमा आएको छु । २) माििीय अथषमन्त्त्रीज्यूवाट प्रस्तुत२०७८।०२।१५ गते आर्थषक वर्ष २०७८/७९ को वार्र्षक बिेट अन्त्तगषत आयव्ययको सावषिनिक िािकारी मन्त्तव्यको “राहत, सहनलयत र आर्थषक पूिषउत्थाि” शीर्षक अन्त्तगषतको बाँदा िं. ६६ मा आन्त्तररक पयषटिलाई प्रवधषि गिष नििामती, सावषिनिक संस्थाि, प्रनतष्ठािका कमषचारीलाई १० ददिको पाररश्रनमक बराबरको रकम सनहत पयषटि काि उपलब्ध गराउिे गरी व्यवस्था गररएको छ। नििी क्षेत्रलाई समेत प्रदाि गिष प्रेररत गिे भनिएको त्यो सुनवधा प्रहरीलाई छैि। नििामती कमषचारी, सावषिनिक संस्थािका कमषचारी, प्रनतष्ठािका कमषचारी िस्तै प्रहरीको पनि उल्लेखिीय भूनमका हन्त्छ । त्यसमा थप प्रहरी ऐि, २०१२ को दफा १२ अिुसार प्रहरी हरहमेसा (चौनवसै घण्टा) सेवामा रहिुपछष। सशस्त्र प्रहरी ऐि, २०५८ को दफा २४(१) (क) अिुसार सशस्त्र प्रहरी हरहमेसा (चौनवसै घण्टा) सेवामा रहिुपछष। त्यसैले यो सुनवधा प्रहरीलाई प्रदाि िहिुले प्रहरीलाई भेदभाव र प्रहरी सेवाको अवुल्यि गररएको िस्तो देनखन्त्छ। ४) राष्ट्रसेवक कमषचारीका लानग राज्यको तफष बाट कु िै थप सेवा सुनवधाको घोर्णा गदाष नवशेर् अवस्थामा न्त्यायोनचत आधार कारण बमोनिम खास वगषको राष्ट्र सेवकको हकमा छु ट्टै सेवा सुनवधा ददि सदकिे अवस्था हि सक्छ तर सामान्त्य अवस्थामा राष्ट्र सेवकको सेवा सुनवधा वृनि गदाष वा ियााँ सेवा सुनवधा थप गदाष सबै राष्ट्र सेवकले सो सेवा सुनवधा उपलब्ध पनि पाउिे वैध अपेक्षा (Legitimate Expectation) रहेको हन्त्छ । िेपाली वृहत् शब्दकोर् अिुसार नवदा भिेको “काम गरे बापत नियमािुसार पाइिे वा मानगिे अवकाश वा छु ट्टी वा छु टकारा, मुनक्त” हो। वतषमाि कोनभड संक्रमणमा अग्रपंनतका खरटएका, हालैको प्राकृ नतक प्रकोपमा आफ्िो िीउ ज्यािको प्रवाह िगरी िागररकको सेवामा िुटेका र चौनवसै घण्टा खरटिु पिे प्रहरीलाई यसको झि 1 िरुरी छ। यो निणषयले प्रहरी मिोबल बढाउिुको साटो घटाइएको छ। प्रहरीलाई हतोत्साही र निरास तुल्याउिे गरी ियााँ सेवा सुनवधाबाट वंनचत गररएको देनखएको छ । राज्य कोर्बाट १० ददिको पाररश्रनमक बराबरको रकम सनहतको पयषटि कािको सुनवधा ददिे घोर्णा गदाष प्रहरीलाई वनित गररिु उनचत हि सक्तै ि। ७) यसैक्रममा, गण्डकी प्रदेश सरकारले “नवदा पयषटि कायषनवनध, २०७६” िारी गरे र अन्त्य कमषचारीहरू सरह प्रहरीलाई पनि एक मनहिा वरावरको नवदा ददिे व्यवस्था गरेको छ। प्रदेश िं. २ ले पनि २०७६।०६।१४ मा प्रहरी समेतका कमषचारीलाई पयषटि नवदा ददिे गरी आन्त्तररक नियम विायो। के नन्त्िय सरकारले भिे प्रहरीलाई उक्त सुनवधा ददएि। प्रदेश सरकाले प्रहरीलाई पनि समेट्िु तर के न्त्ि सरकारले प्रहरीलाई पधेल्िु हचुवाको आधारमा गररएको व्यवस्था हो। यो व्यवहारत: माििीय मन्त्त्रीज्यूलाई राय सल्लाह ददिे व्यनक्त, पदानधकारी वा कायाषलयको ज्ञािको कमी, अदुरदशीता र प्रहरी प्रनतको पूवाषग्रह हो। प्रस्तानवत पयषटि नवदा प्रहरीलाई िददए पनि अिुशानसत संगठिको कमषचारी भएको िाताले प्रहरी कमषचारी चुपचाप आफु खरटएको स्थािमा िािे िै छि्, हानिरी ििाउलाि, नडउटी वस्लाि तर उिीहरूवाट राज्य वा िितालाई प्राप्त हिु पिे स्वस्फू तष सेवाभाव, समर्पषत भाविा र गुणस्तर अवश्य पाइिेछैि। यसबाट देशको शानन्त्त सुरक्षा, अपराध अिुसन्त्धाि र कल्याणकारीता र अन्त्य सेवा प्रवाहमा कमी आउिे हन्त्छ। यसवाट मुलुकका नभआइपी र नभनभआइपी र सेवाग्राही ििताहरू नपडामा पिुष (सफर गिुष) पिे अवस्था रहिे छ। यो नवनभन्न कािुि र कािुिी नसद्दान्त्त नवरुद्द छ। यसैले देहायवमोनिमका आदेश गरी पाउ भनि सनविय निवेदि गदषछु । िेपाल प्रहरी तथा सशस्त्र प्रहरी कमषचारीहरु पनि राष्ट्रसेवक िै हि्। हनतयार सनहत संवद े िनशत निम्मेवारीमा तैिाथ रहिुपिे र आ-आफ्िो ऐि वमोनिम हरहमेशा (चौनवसै घण्टा) खरटिुपिे र सरकारले खटाएको स्थािमा तुरुन्त्तै गई नडउटीमा सम्हाल्िुपिे प्रहरी कमषचारीलाई हालै सरकारद्वारा घोनर्त नििामती कमषचारी, संस्थािका कमषचारी र प्रनतष्ठािका कमषचारीले पाउिे पयषटि नवदामा वनित गिुपष िे मिानसब कारण िभएकोले उक्त ‘पयषटि नवदा’ िेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कमषचारीलाई पनि उपलब्ध गराउिु। प्रहरीले पयषटि नवदा िपाउिे कारणवाट प्रहरी कमषचारीहरू उपरको संनवधािप्रदत्त समािताको हक, कु िै पनि पेशा र व्यवसायको आधारमा भेदभाव िगररिे हक, सम्पनत्त आिषि गिे हक, श्रमको हक र उनचत पाररश्रनमक र सुनवधाको हक समेतमा प्रत्यक्ष प्रनतकू ल असर पिष िािे हंदा सवोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोनिम प्रस्तुत ररट निवेदिको अंनतम दकिारा िलागेसम्म िेपाल प्रहरी तथा सशस्त्र प्रहरीका कमषचारीहरूलाई अन्त्य नििामती, संस्थाि वा प्रनतस्ठािका कमषचारीले पाउिे सरहको पयषटि नवदा बाट बंनचत िगिुष िगराउिु । हनतयार सनहत संवद े िनशल नडउटी गिुप ष िे र चौनवसै घण्टा नडउटीमा तैिाथ रहिुपिे प्रहरी कमषचारीले वेलावेलामा नडउटीको हनतयारको िै प्रयोग गरी आत्महत्या गिे र कनतपय अवस्थामा ििसाधारण उपर अिावश्यकरुपमा घातक प्रयोग गिे गरेको समेत देनखएकोले देशका नभआइपी र नभनभआइपीसाँग समेत तैिाथ रहिे सुरक्षाकमीहरूले समयमा नवदा िपाएको कारण र यी दुघषटिामा सम्वन्त्ध छ छैि, प्रहरी कमषचारीले नियमािुसार पाउिे नवदा, व्यवहारमा उिीहरूले पाइरहेको यथाथष अवस्थाको सम्वन्त्धमा सत्य तथ्य पत्ता लगाउि सम्वनन्त्धत क्षेत्रका नवज्ञ सनहतको एउटा सनमनत गठि गरी यथाथष अिुसन्त्धाि गिष लगाउिु र सोको नसफाररसको आधारमा प्रहरीको नबदा सम्बन्त्धी समग्र व्यवस्थापि नमलाउिु, नमलाउि लगाउिु। सारसंक्षेप प्रस्तुतकताष डा. गणेश रेग्मी अनधवक्ता, प्रमाण पत्र िं. ४०६९ (२०५०) इनत सम्वत २०७८ साल आर्ाढ २२ गते रोि ३ शुभम......................................................................... 2
Enter the password to open this PDF file:
-
-
-
-
-
-
-
-
-
-
-
-